६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप फुटबल : स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

काठमाडौं । युक्रेन जारी युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेका छ । मंगलबार राति सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई २-१ गोलले हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको हो । स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलको २७ औं मिनेटमा ओलेक्स्यान्डर जिन्छेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो । उसको यो अग्रता लामो समय टिक्न सकेन खेलको ४३ औं मिनेटमा स्वीडेनका लागि इमिल…