बुटवल । बुटवलमा ११ औँ बुटवल श्री अन्तरप्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा यही चैत १६ गते ११ औं संस्करणको बुटवल श्री हुन लागेको हो । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । युवाहरूलाई लागूपदार्थको…