बुटवल । सरसफाइ चेतना वृद्धिका लागि शनिबार बुटवलमा सम्पन्न ‘ट्रास रेस’ (फोहोर टिप्ने दौड) प्रतियोगिताको उपाधि इन्द्र थारुले हात पारेका छन् । उपाधिसँगै उनले नगद ५५ हजार पुरस्कार राशीबाट सम्मानित भएका छन् । उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले पुरस्कार राशीको चेक हस्तान्तरण गरे । ‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवल…