सैनामैना । सैनामैना-४ सैनामैना फुटबल रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै फाइनलमा प्रवेश गरेको छ । जितको लागि अभिषेक चर्जको तर्फबाट मार्टिनेसले एक्लै २ गोल गर्दै फाइनलको लागि यात्रा तय गरेको छ । खेलको पहिलो हफमा गोल रहित बराबरीमा रोकिएको थियोे । दोस्रो हापको ६८ औं र…