४ पुस २०८२, शुक्रबार | December 19, 2025

सम्मेलन सुरुभएकाे १२ दिन पछि प्रदेश नम्बर १ माओवादी केन्द्रको पदाधिकारीका लागि मतदान सुरु

विराटनगर । विवादका कारण लामो समयदेखि पदाधिकारी चयन हुन नसके पछि नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । निर्वाचन समितिले बुधबार साँझ ७ बजेदेखि मतदान हुन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । माओवादीको प्रदेश १ कमिटीका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ भने तीन उपाध्यक्षका…