४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस महाधिवेशन : निकट नेताको राजनीतिक सुरक्षा खोज्ने रणनीतिमा सिटौला

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरुबीच गुटबन्दी र पदीय रक्षाको लडाई उत्कर्षमा पुगेको छ । सभापतिका लागि मात्र वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जना उम्मेदवार आकांक्षी देखिदा पूर्वमहामन्त्री तथा अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला भने आफू निकट नेताको व्यवस्थापनमा जुटेका छन् । कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण…