११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै सरकार “सर्वसत्तावाद उन्मुख” भएको आरोप लगाएका छन्। सोमबार जारी गरिएको ‘नागरिक अपिल’मार्फत उनीहरूले सरकारका विभिन्न निर्णय र कदमहरूले लोकतन्त्र, संविधानवाद र नागरिक स्वतन्त्रतामाथि खतरा बढाएको बताएका हुन्। अपिलमा विशेषगरी सुकुम्बासी बस्तीमाथि गरिएको बलपूर्वक बेदखली, अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति, तथा…