५ पुस २०८२, शनिबार | December 20, 2025

कुलिङ पिरियड छलछाम प्रकरण : छानबिन गर्न बिशेष समिति गठन

काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति गठन गर्न सहमति जुटेको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका सचेतक सहितका नेताहरुबीच शनिबार भएको छलफलमा विशेष संसदीय छानबिन समिति गठन गर्ने सअमति जुटेको हो । सचेतकहरुको बैठकले छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश…