१४ बैशाख २०८३, सोमबार | April 27, 2026

कांग्रेस प्रदेश-२ अधिवेशनः मतदान गर्ने विषयमै विवाद, कार्यकर्ताबीच मुक्का हानाहान

जनकपुरधाम । कांग्रेस प्रदेश-२ अधिवेशनमा निर्वाचनको विषयमा विवाद हुँदा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज यादवका समर्थकबीच मतदान बुधबार गर्ने कि बिहीबार गर्ने भन्ने विषयमा विवाद हुँदा मतदान प्रक्रिया सुरु हुन नसकेको हो…