१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नेतृत्व छान्ने महाधिवेशनमा विधान संशोधन हुन्न : एमाले प्रवक्ता ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विधान महाधिवेशनबाट पारित एमाले बिधानमा अब संशोधन नहुने बताएका छन् । नेकपा एमालेको १० औंं महाधिवेशन तयारीका बिषयमा प्रेस चौतारी उपत्यका प्रदेश कमिटीले आइतबार आयोजना गरेको अन्त्रक्रियामा बोल्दै एमाले सचिवसमेत रहेका प्रवक्ता ज्ञवालीले विधान संशोधन गर्न सकिने भए पनि नेतृत्व चयन गर्ने महाधिवेशनबाट यो कार्य नहुने प्रष्ट पारे…