१३ बैशाख २०८३, आइतबार | April 26, 2026

मुलुकको विकास र शान्तिको लागि कांग्रेस महाधिवेशन आवश्यक : उपसभापति निधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विकास र शान्तिको लागि कांग्रेसको १४औं महाधिवेशन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आइतबार जनकपुरधाम उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले मुलुकको हरेक ऐतिहासिक परिवर्तनमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताए । पार्टीको महाधिवेशनलाई सफल बनाउन कार्यकर्तालाई आग्रह गर्दै नेता निधिले भने, ‘आउँदो…