१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

फुटको गतिविधि नरोकिएपछि कारवाहीको विकल्प रहेन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र फुटको गतिविधि नरोकेपछि तीन शीर्ष नेतामाथि कारबाही गर्नु परेको प्रतिक्रिया दिएका छन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीमा अनुशासन कायम राख्न यस्तो कदम ‘अनिवार्य’ बनेको बताए । उनका अनुसार पार्टी एकतामा आँच पुर्‍याउने कार्य निरन्तर चलिरहेकाले अनुशासनको एजेन्डाअनुसार निर्णय गरिएको हो। “फुटको गतिविधि…