१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी

महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलको उम्मेदवारी



काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति पदका लागि केवल गगन थापाको उम्मेदवारी दर्ता गरिएको छ।

निर्वाचन समितिका अनुसार मनोनयन दर्ताका लागि तोकिएको समय बिहान ११:१५ बजे सकिएको हो।

महामन्त्री पदका लागि भने विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्।

यसअघि बुधबार बिहान सहमतिमूलक नेतृत्वका लागि सभापति शेरबहादुर देउवासँग गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भए पनि वार्ता सफल हुन सकेन।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ५२ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि