३० चैत्र २०८२, सोमबार | April 13, 2026

कांग्रेस, जसपा र माओवादी केन्द्रबीच आज पनि भेटवार्ता हुँदै : के बन्ला त ओली इतर गठबन्धन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले आज पनि सम्बादलाई जारी राख्ने भएका छन् । कांग्रेस भित्र देउवालाई समिकरणको नेतृत्व गर्न दवाव बढेको, जसपा भित्र प्रधानमन्त्री ओली विरुद्धको पल्ला भारी हुँदै गएको तथा माओवादी केन्द्र सुरुदेखि नै ओली सरकार ढाल्ने मनस्थितीमा देखिएका कारण तीन दलहरुका बीचको छलफल सकारात्मक…