जनकपुर । हिन्दु समुदायले सद्धा गर्ने श्रीरामको जन्मस्थल अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति विरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीले भानु जयन्तीको दिनमा आयोजित एक कार्यक्रममा अयोध्या पर्साको ठोरीमा रहनसक्ने भन्दै थप अनुसन्धान आवश्यक रहेको बताएपछि नेपाल र भारतमा सो अभिव्यक्तिको विरोध हुँदै आएको छ । जनकपुरमा हिन्दु परिषद् नेपाल नामको…