५ बैशाख २०८३, शनिबार | April 18, 2026

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल : शेखर कोइराला

नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जनताको भावना अनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार गठनमा कांग्रेसको भूमिका भए पनि वर्तमान सरकार सत्ता जोगाउने मोहमा अल्झिएको दाबी गरे। “सरकारले जनतालाई सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाह…