काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी छ । शुक्रबारदेखि संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा जारी दलको बैठक आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत हुने नीति तथा कार्यक्रम, आयव्ययको विवरण (बजेट) र सदन सञ्चालनमा केन्द्रित रहेको प्रधानमन्त्रीको…