३ श्रावण २०८३, आइतबार | July 19, 2026

भारतले आतंकवादी अखडामा गरेको आक्रमण जायज : कांग्रेस

काठमाडौं । भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ। बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए। 'नेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ,' उनले भने, 'आतंकवादी गतिबिधि बिरूद्द भएको आक्रामण जायज छ ।' दुई देशबीचको तनाव पूर्ण रुपको युद्धमा परिणत नहोस् भन्ने पक्षमा आफ्नो पार्टी…