१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

माधव नेपाललाई पनि प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिमा कांग्रेसको दाबी

काठमाडौं। राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरु उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । तर, सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा…