खजुरा । माओवादी केन्द्रको खजुरा गाउँ पालिका स्तरिय अधिवेशनको उदघाटन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाँकेको खजुरा आउने भएका छन् । माओवादी केन्द्रको खजुरा गाउँपािलिका कमिटीले आज पत्रकार सम्मेलन गर्दै पालिका स्तरिय अधिवेशन सहित खबरदारी सभालाई सम्बोधन गर्न अध्उइा प्रचण्डा खजुरा आउने तय भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै माओवादीको खजुरा गाउँपालिका कमिटीका…