१० बैशाख २०८३, बिहिबार | April 23, 2026

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक सम्पन्न, संविधान संशोधनको एजेन्डा अघि सारिने

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार सञ्चालन सबन्धि कार्यदलको बैठक सम्पन्न भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारलाई अझ प्रभावकारी बनाउनका लागि प्रयास जारी राख्ने प्रारम्भिक सहमति गरेका छन । सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन लागि एमाले र कांग्रेसले दुई दलीय संयन्त्र बनाएका हुन । सो संयन्त्रको कार्यदलमा…