काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता भएको छ । भदौ २३ गतेको आन्दोलनका क्रममा मृत्यु भएका युवाका परिवारले हामी नेपाल एनजीका अध्यक्ष सुदन गुरुङको समर्थनमा आज अपरान्ह प्रहरीले दर्ता गरेको हो । जाहेरी दर्ता गर्न जेनजी युवा काठमाडौं प्रहरी परिसर पुगेका थिए । प्रहरीले जाहेरी…