काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि कांग्रेस सभापति गगन थापाले राजीनामा दिने सोच बनाएका छन् । थापाले आज साँझ उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरी पदबाट राजीनामा दिने सोच बनाएको बताएका हुन् । स्रोतका अनुसार प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थितिबारे उपसभापति शर्मासँग…