२० मंसिर २०८२, शनिबार | December 7, 2025

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट गर्न प्रधानमन्त्री कार्की आज शीतल निवासमा पुगेकी थिइन । राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा देशको समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनको तयारी र समग्र सुरक्षा व्यवस्थाबारे छलफल गरिएको छ । यसअघि प्रधानमन्त्री कार्कीसँग काठमाडौं महानगरपालिकाका…