११ पुस २०८२, शुक्रबार | December 27, 2025

ललिता निवास प्रकरणमा आफुलाई जबर्जस्ती जोड्न खोजेको भन्दै माओवादी नेता शर्माले जनाए आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव एवं पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफ्नो कुनै सरोकार र संलग्नता नभएको दोहोर्याएका छन् । शर्माले सो प्रकरणमा कुनै संलग्नता नहुँदा नहुँदै पनि आफ्नो नाम गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति समेत जनाएका छन् । मंगरबार सामाजिक सञ्जालमा भनाई लेख्दै माओवादी सचिव शर्माले केही समयदेखि सामाजिक…