काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिमा आफ्नो तर्फबाट उम्मेदवारी दिने प्रतिनिधि सभा सदस्य (सांसद)हरुको नाम टुंगो लगाएको छ । संसदीय समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल एमालेले सत्ता पक्षका दलहरुसँग सहमति गरेको छ । सत्ता पक्षसँगको सहमतिका आधारमा भागबण्डा मिलाएर एमालेले ३ वटा समितिको नेतृत्व पाएको छ । एमालेले पाएका तीन…