८ पुस २०८२, मंगलबार | December 23, 2025

सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मुलुकमा देखापरेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा यादवले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सदनलाई जानकारी गराए । सांसद यादवले संविधानको संरक्षण, सङ्घीयताको कार्यान्वयन वर्तमान…