१० श्रावण २०८३, आइतबार | July 26, 2026

सरकार र राहत शिक्षकहरुबीच ५ बुँदे सहमति, सडक आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति भएको छ। सहमति भएसँगै राहत शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । त्यसपछि शिक्षकहरुले आन्दोलन फिर्ता छन्। शिक्षकहरुका माग सम्बोधन गर्न शिक्षा विधेयकलाई संशोधन गर्ने लगायतका पाँच बुँदे सहमति भएको शिक्षा मन्त्री अशोक राईले बताए ।…