९ श्रावण २०८३, शनिबार | July 25, 2026

एमाले लुम्बिनी अधिवेशन : ८ सय मत गणना गर्दा कंडेल भन्दा रिजाल २ मतले अगाडी

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वको लागि भएको चुनावको ८ सय मत गणना हुंदा हरि रिजालले पुन अग्रता लिएका छन् । ८ सय मत गणना हुदा हरि रिजाल २ मतले अघि छन् । हरिप्रसाद रिजालले ३९८ मत पाएका छन् ।
त्यस्तै राधाकृष्ण कंडेलले ३९६ मत पाएका छन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका…