७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमाले लुम्बिनी अधिवेशन : सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध



बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका हुन् । वर्तमान सचिव रहेका आचार्य दोस्रो कार्यकालका लागि सचिवमा निर्वाचित भएका हुन् । निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

आर्चायको प्रस्तावकका एमाले दाङका सचिव मनोहर बुढाथोकी र समर्थकमा अध्यक्ष हुकुम बस्नेत थिए । आचार्य अध्यक्षका उम्मेदवार हरि रिजालको प्यानलबाट सचिवमा उठेको बताइएको छ ।

अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजाल भने मैदानमै भएकालके अन्य पदमा निर्विरोध हुन सकेको छैन ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ५ : १४ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै