बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा एमाले भित्र रहेको एउटै गुट भित्रको उपगुटको स्पष्ट सतहमा देखिएको छ । अध्यक्ष केपी ओली निकटकै नेताहरुले प्रदेश राजनीतिमा गुटबन्दी सुरु गरेका छन् । भित्रभित्रै भुसको आगोका रुपमा मौलाएको एक पक्षिय गुटले गुट प्रष्ट देखिनेगरी गोप्य भेला र बैठक सूरु गरेसँगै गुटको अस्तित्व…