२० बैशाख २०८३, आइतबार | May 4, 2026

सिके राउत र भाजपा विदेश प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । केन्द्रीय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेकोमा उनीहरूबीच भेटवार्ता भएको हो । अध्यक्ष राउत र भाजपा बिदेश बिभाग प्रमुखबीच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाइएको छ । सो भेटमा…