२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

ओली, प्रचण्ड र उपेन्द्रसँग कुनै भेटघाट भएको छैन : चिनियाँ दूतावास

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले एमाले, माओवादी र जसपा अध्यक्षहरुसँग भेट गरेको समाचार भ्रमपूर्ण भएको प्रष्ट पारेको छ । केही संचारमाध्यमहरुमा चिनियाँ दूतावासका कार्यबहाक राजदूत वाङ जिनले एमाले अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटगरेको समाचार प्रकाशित गरेका थिए । तर दूतावासले संचारमाध्यमहरुलाई इमेल पठाएर…