काठमाडौं । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेको मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ। जेनजीको यौटा समुह ‘गरिखान देऊ’ अभियानका संयोजक ढुंगानालाई प्रहरीले सिंहदरबार दक्षिण गेटबाटै हटाएको हो । प्रहरीले सिंहदरबार आसपास निषेधित क्षेत्र भएकाले पाँचजनाभन्दा बढी मानिस जम्मा हुन नपाउने नियमअनुसार उनीहरूलाई हटाइएको जनाएको छ। ढुंगानाको समुहसँग सिंहदरबार प्रवेशका लागि पास नभएको प्रहरीले…