९ पुस २०८२, बुधबार | December 24, 2025

माओवादीको पूर्वस्थायी समिति सदस्यहरुको बैठक खुमलटारमा जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठक बसिरहेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल भइरहेको छ । पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको थियो । स्थानीय निर्वाचन…