३२ असार २०८३, बिहिबार | July 16, 2026

जरिवाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम निर्वाचन आयोगले हटायो बन्दसूचीबाट

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका तर निर्वाचन कानुन बमोजिम उम्मेदवार बन्न अयोग्य ठहरिएका ५५० जनाको नाम निर्वाचन आयोगले बन्द सूचीबाट हटाएको छ । आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका…