२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुनेभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मंसिर ४ गते एकैदिन देशभर प्रतिनिधिसभाको १६५ सिट र प्रदेशसभाको ३३० सिटका लागि निर्वाचन मिति घोषणा गरेको हो । मंसिर ४ गते एकैदिन निर्वाचन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।…