४ पुस २०८२, शुक्रबार | December 19, 2025

संसदीय दलको नेताबाट हटाइएका लामाको अडान – “मुख्यमन्त्री पद छोड्दिन”

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाइएका प्रदेश प्रमुख बहादुरसिंह लामाले आफू मुख्यमन्त्री पद नछोड्ने स्पष्ट अडान राखेका छन्। मंगलबार संसदीय दलमा भएको मत विभाजनपछि दल नेताबाट पदच्युत भएका लामाले संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै केही नेताहरुको दबाबका कारण मन्त्री र सांसदहरुले आफुविरुद्ध अविश्वास जनाएको आरोप लगाए । उनले भने, ‘प्रपञ्च रचिएको रहेछ, मलाई…