४ पुस २०८२, शुक्रबार | December 19, 2025

अख्तियार प्रमुख राईलाई महाअभियोग लगाउन कांग्रेस सांसदको माग

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउनुपर्ने माग गरेकी छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद पन्तले सांसद पन्तले राईमाथि निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेकी हुन्। पन्तले माग गरेको महाअभियोगको कारण वाइडबडी विमान खरिद प्रकरणसँग जोडिएको छ। उक्त प्रकरणमा…