१३ भदौ २०८३, शनिबार | August 29, 2026

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज



जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।

मुख्यमन्त्रीको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।

सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यादवले शपथपछि आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा प्रदेशको नेतृत्व सम्हालेका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत लिन नसक्ने भएपछि उनले मंसिर १७ गते राजीनामा दिएका थिए। उनलाई कार्तिक २३ गते राति तत्कालिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेकी थिइन ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ५१ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी