२१ बैशाख २०८३, सोमबार | May 4, 2026

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घोषणा गरे पोलिटब्युरो सदस्य (सूचीसहित)

काठमाडौ । नेकपा माओवादी केन्द्रले पोलिटब्युरो चयन गरेको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमाबाट एक तिहाइ अर्थात १२५ जनालाई लाई पोलिटब्युरोमा चयन गरेका हुन् । पोलिटब्युरोे सूची अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, दीनानाथ शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी,…