काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको छ । करका दर हेरफेर गर्न बजेट भाषण गर्नुअघि असम्बन्धित व्यक्तिलाई अर्थमन्त्रालय छिराएको र सो दिनको सीसीटिभी फुटेज डिलिट गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो । आफुमाथि लागेका आरोपबारे अर्थमन्त्री शर्माले संसदमा आज बोल्न…