११ भदौ २०८३, बिहिबार | August 27, 2026

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धी तालीम



बुटवल । कोष तथा लेखा नियन्त्रक कार्यालय, रूपन्देहीले स्थानीय तहमा कार्यरत लेखा तथा अन्य शाखाका कर्मंचारीहरूलाई तीन दिने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र सम्बन्धी तीन दिने तालीम दिएको छ ।

वित्तीय सुशान कायम गराउने उद्देश्यले जिल्लाका १६ वटै स्थानीय तहका प्रतिनिधिहरुको लागि सुत्र प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । तालीममा १६ वटै पालिकाका ४१ जनाको सहभागिता रहेको थियो ।

बुटवलमा सञ्चालित तालीम मंगलबार सकिएको हो । राजश्व शिर्षकको वर्गिकरण, चालू खर्च शिर्षकको वर्गिकरण पूँजीगत खर्च शीर्षकको वर्गिकरण स्थानीय तहमा हुने प्रयोग खर्चका शिर्षकहरुको विस्तृत जानकारी लगायत जानकारी गराइएको थियो ।

तालीमको सहजीकरण प्रमुख कोष चन्द्रप्रसाद भुसाल, कोष नियन्त्रक युवराज पौडेल, लेखा अधिकृतद्धय रविराज पौडेल, ओमेशकुमार गैरेले गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : २८ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट