२१ भदौ २०८३, आइतबार | September 6, 2026

तेस्रो जिल्लास्तरीय व्याडमिन्डन प्रतियोगिता लघुवालाई



पाल्पा । तेस्रो जिल्लास्तरीय मेन्स डबल मेडल व्याडमिन्डन प्रतियोगिता पाल्पाको रिव्दीकोढा २ लघुवामा सम्पन भएको छ ।

चन्डेश्वरी यूवाक्लवले आयोजना गरेको प्रतियोगितामा महेश्वर नेपाल र गणेश अधिकारीको लघुवा समुह प्रथम,शुन्दर खासु र विवेक शर्माको रिडी समुह दोस्रो, बसन्त बजिमय र महेश बज्राचार्य तानसेनको समूह तृतिय,अर्जुन कार्कि र भिम कुवंर भैरवस्थानको समूह सान्त्वना स्थान प्राप्त गरेका थिए ।

प्रतियोगिताका प्रथम स्थान हासिल गर्ने समुहलाई २० हजार, द्धितिय १५ हजार तृतियलाई १० हजार नगद प्रमाण र शिल्ड प्रदान गरिएको विष्णु खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा बिजेतालाई रिव्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी र क्लबका अध्यक्ष अमृत नेपालले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ५३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त