४ पुस २०८२, शुक्रबार | December 20, 2025

तेस्रो जिल्लास्तरीय व्याडमिन्डन प्रतियोगिता लघुवालाई



पाल्पा । तेस्रो जिल्लास्तरीय मेन्स डबल मेडल व्याडमिन्डन प्रतियोगिता पाल्पाको रिव्दीकोढा २ लघुवामा सम्पन भएको छ ।

चन्डेश्वरी यूवाक्लवले आयोजना गरेको प्रतियोगितामा महेश्वर नेपाल र गणेश अधिकारीको लघुवा समुह प्रथम,शुन्दर खासु र विवेक शर्माको रिडी समुह दोस्रो, बसन्त बजिमय र महेश बज्राचार्य तानसेनको समूह तृतिय,अर्जुन कार्कि र भिम कुवंर भैरवस्थानको समूह सान्त्वना स्थान प्राप्त गरेका थिए ।

प्रतियोगिताका प्रथम स्थान हासिल गर्ने समुहलाई २० हजार, द्धितिय १५ हजार तृतियलाई १० हजार नगद प्रमाण र शिल्ड प्रदान गरिएको विष्णु खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा बिजेतालाई रिव्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी र क्लबका अध्यक्ष अमृत नेपालले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको