२० आश्विन २०८३, मंगलबार | October 7, 2026

आज किन फरक देखियो गुगल ? यस्तो छ कारण



काठमाडौं । अन्य दिनको तुलनामा आज गुगलको होमपेज अलि बेग्लै देखिएको छ । यस्तो किन भयो होला ? स्वभाविक रुपमा जिज्ञासा उठ्न सक्छ ।

खासमा सन् २०२० लिप इयर हो । लिप इयर परेको वर्ष अंग्रेजी क्यालेन्डरको फेब्रुअरी महिना २९ दिनको हुन्छ । लिप इयर नपरेका महिनामा भने फेब्रुअरी महिना २८ दिनको मात्र हुन्छ ।

आज फेब्रुअरी महिनाको २९ तारिख हो । यसलाई अतिरिक्त दिन पनि भन्ने गरिन्छ । किन भने यस्तो वर्ष ३६६ दिनको एक वर्ष हुन्छ ।

प्रत्येक ४ वर्षमा लिप इयर पर्दछ । जसअनुसार सन् २०२० लिप इयर हो र आज सो वर्ष थपिएको एक अतिरिक्त दिन हो । त्यसैले आज एक दिन उपहार पाएको अर्थमा गुगलले त्यस्तो लोगो बनाएको हो ।

अब सन् २०२४ मा यस्तो लिप इयर पर्नेछ । सन् २०२४ को फेब्रुअरी महिना २९ तारिकको हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ४९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते