११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रचण्डलाई आक्रमण प्रयास गर्ने तिरुवा विप्लव समूहमा आवद्ध !



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने युवक प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेको खुलेको छ ।

जुम्ला सिञ्जा गाउँपालिका २ घोडेङ्गा गाउँका २२ वर्षीय रतन तिरुवा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीमा आवद्ध रहेको जुम्लाका स्थानीयले बताएका छन् ।

घाडेङ्गा गाउँका स्थानीयकाअनुसार रतनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए । पछिल्लो समय रतन विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर फर्किने क्रममा तिरुवाले प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरेका थिए ।

जुत्ता प्रहारको प्रयास गरेका तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : ०२ बजे

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)