१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै बुटवलमा दिप प्रज्वलन



बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुटवलमा दिप प्रज्वलन गरिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आब्ह्वानमा आज सांझ बुटवलको राजमार्ग चौराहामा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनमा सहभागि सुभेच्छुकहरुले सफल मृगौला प्रत्यारोपण भएकोमा खुसी ब्यक्त गर्दै प्रधानमन्त्री ओलीको सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रज्वलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाकी उप प्रमुख गोमा आचार्यले राष्ट्रले अझै केपी ओलीको नेतृत्व खोजेको बताउनु भयो । उहांले प्रधानमन्त्री ओलीको आत्मबलको प्रशंसा गर्दै उहांको आत्मबलले सबैलाई प्ररणा मिल्ने बताउनु भयो ।
नेकपाकी प्रदेश कमिटी सदस्य साबित्री अर्यालले करोडौं नागरिकको कामनाले प्रधानमन्त्री छिटै काममा फर्कने बिश्वास ब्यक्त गर्नु भयो । उहांले प्रधानमन्त्रीको स्वदेशकै माटोमा उपचार गर्ने ईच्छाले नेपाली चिकित्सा प्रति नागरिकको भरोसा बढाएको चर्चा गर्नुभयो ।
सयौंको संख्यमा सहभागिहरुले राजमार्ग चौराहा स्थित लखन थापाको प्रतिमा

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ४३ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र