काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ।
सोमबार बिहान ८ः३० बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठक सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम तथा मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।
















प्रतिक्रिया