७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेपाल पारा ओलम्पीक कमिटि प्रदेश ५ मा नयाँ नेतृत्व



बुटवल । अपाङ्गता भएका व्याक्तिहरुको खेलकुद संस्था नेपाल पारा ओलम्पीक कमिटि प्रदेश ५ गठन गरिएको छ ।
शुक्रबार बुटवलमा भएको भेलाबाट देवी आचार्यको अध्यक्षतामा नयाँ कमिटि गठन गरिएको हो ।

नयाँ गठन गरिएको कमिटिको उपाध्यमा नारायण कुर्मी, सचिवमा सावित्रा घिघिरे, कोषाध्यक्षमा मिना भुषाल(पाठक) चयन भएका छन् । यस्तै सदस्यहरुमा निर्मल पौडेल, आकाश मल्ल, यज्ञ बहादुर वि.क र सुप्रिय भुषाल, चयन भएका छन् ।

नेपाल पारा ओलम्पीक मिमिटिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ सामाजिक विकास मन्त्रालय खेलकुद शाखा प्रमुख विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रमुख संगम थापाको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पारा ओलम्पकी कमिटिका महासचिव प्रकाश शिलवाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेल, राष्ट्रिय अपाङ्ग महासंघका पुर्व केन्द्रीय सदस्य लोकनाथ भुषाल, शिव कुमार ज्ञवाली, लायन्स क्लव अफ बुटवल सयपत्रीका पास्ट प्रेसीडेन्ड रोशनी पोडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सावित्रा घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ५५ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको